संथागत विद्यालय शिक्षक यूनियन (ISTU), मोरंग जिल्ला कमिटी को पूर्ण बैठक।

आज संथागत विद्यालय शिक्षक यूनियन (ISTU), मोरंग जिल्ला कमिटी को पूर्ण बैठक।(मिति - २०७५-०५-१८)
आगामी दिनहरुका लागि ISTU को भावी कार्ययोजना 

१. बिराटनगरमा सके सम्म चाडो मोरंग जिल्लाको संपर्क कार्यालय स्थापना गर्ने ।
२. प्रदेश र स्थानिय निकाय को शिक्षा समितिमामा इस्टु को अनिबार्य प्रतिनिधित्व हुनु पर्ने।
३. बिधालय संचालन चार्टर र ब्यबस्थापन समितिमा अभिभावक र शिक्षक को अनिबार्य प्रतिनिधितब गराउनु पर्ने।
४. शिक्षकहरुको वृत्तिबिकाश तथा समय सापेक्ष शिक्षाका लागि तालिम लगायत का कार्यक्रम  हुनुपर्ने ।
५. अबैधानिक रुपमा संचालित निजि बिधालय  तत्काल खारेज हुनु पर्ने।
शिक्षकहरुलाइ तह र सेवा सुबिधा तोकेर नियुक्ति पत्र दिनु पर्ने।
६. सरकारले तोके अनुसारको न्युनतम पारीस्रमिक,संचयकोश,बिरामी बिदा,सुत्केरी बिदा,क्रियाबिदाको सुनिस्चिता गरिनु पर्ने।
७.  बिद्यालयमा शिक्षक नियुक्ति  बिग्यापन खुलाएर प्रतिस्पर्धाको आधार मा  गरिनु पर्ने।
८. सनिबार र सार्वजनिक विदा का दिन  गरिने स्रम शोषणको अन्त्य गरिनु पर्ने।
९.  निजि बिधालय र सामुदाइक बिधालयबाट उतिर्ण गरेका बिद्यार्थी बिच गरेको छात्रवृत्ति आरक्षणको विभेद अन्त्य गरिनु पर्ने।
जस्ता समयसापेक्ष निर्णयहरु गर्दै बैठक सप्पन्न गरियो।यदि निर्णय कार्यान्वयनमा धिलाइ भए ससक्त आन्दोलन  अघि  बढाउने ।
१०.  शिक्षक कर्मचारी को तलब बैंक मार्फत भुक्तानी हुनु पर्ने।
११.  बिधालयमा बिधालय संचालन विधि सर्बजनिक गर्नु पर्ने।


Comments

Popular posts from this blog

विराटनगर के हलुवाइयोने मिलकर भव्यता के साथ मनाया बाबा गणिनाथ जी का जन्मोत्सव (वीडियो सहित)

Radhakrishna rath yatra, Biratnagar, Nepal

BIMSTEC summit hosted by Nepal 2018