Posts

Showing posts from September, 2018

विराटनगर के हलुवाइयोने मिलकर भव्यता के साथ मनाया बाबा गणिनाथ जी का जन्मोत्सव (वीडियो सहित)

Image
 विराटनगर के हलुवाइयोने मिलकर भव्यता के साथ मनाया श्री १००८ बाबा गणिनाथ जी का जन्मोत्सव(फोटो तथा विडियो सहित )   विडिओ (निचे )   आज दिनांक ०९-०८-२०१८ (२०७५ -०५-२३ BS ) को नेपाल के मोरंग जिल्ला के बिराटनगर में श्री अखिल नेपाल वैश्य (हलुवाई )समाज तथा श्री हलुवाई समाज कल्याण सेवा समिति, दोनों समितियों ने  मिलकर भव्यता के साथ मनाया श्री १००८ बाबा गणिनाथ जी का जन्मोत्सव वैश्य वर्ण- हलवाई जाति का इतिहास और संस्कृति....   हलवाई वर्ग  के मानवीय भूगोल कर्म प्रधान रहा है । कर्म या व्यवसाय के आधार पर आज भी व्यक्ति व उनका सन्तती सम्बोधित होता है । किसी खास कर्म–व्यवसाय में संलिप्त व्यक्ति, परिवार और विस्तारित पारीवारिक संगठनों ने जातीय–संज्ञा प्राप्त की । देश, काल और परिस्थिति की धरातल पर सम्पूर्ण मानवीय समाज को कर्म–व्यवसाय के आधार पर चार वर्ण में वर्गीकृत कर जातीय संरचना का निर्माण हुआ । ब्राह्मण, क्षत्रीय, वैश्य व शूद्र । ईन चार वर्णों के भितर विभिन्न जाति एवं उपजाति विकसित हुआ । इन्हीं वर्ण ...

तीन दिन विद्यालय बन्द

Image
तीन दिन विद्यालय बन्द, सबैलाई जानकारी दिनुहोला काठमाडौं – संघीय संसदमा पेश गरिएको संघीय शिक्षा विधेयक–२०७५ को मस्यौदामा झण्डै डेढ दशकदेखि कार्यरत राहत शिक्षकहरूलाई पूर्णरूपमा उपेक्षा गरिएको भन्दै नेपाल राहत शिक्षकहरू आन्दोलनमा उत्रिने भएका छन् । सरकालाई दिएको समयसिमा भित्रपनि आफ्नो मागप्रति सरकाले वेवास्ता गरेपछि आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले रिसेन्ट नेपाललाई बताए । संसदमा पेश भएको संघीय शिक्षा विधयेकमा वर्षौंदेखि कार्यरत राहत शिक्षकहरूको पेशागत सुरक्षा र वृत्ति विकासमा मस्यौदा मौन रहेको र झण्डै डेढ दशकदेखि राहत शिक्षकले पुगाएको योगदानलाई पूर्णरूपमा वेवास्ता गर्दै ४० हजार राहत शिक्षकहरूको भविष्य अन्यौलपूर्ण देखिएकोले आन्दोलनको विकल्प नभएको बताएका छन् । सात वटै प्रदेश कार्य समितिमा सर्कुलर गर्न अध्यक्ष अधिकारी र महासचिव कर्णबहादुर मगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा आफ्ना माग सम्बोधन नभए भदौ २६–२८ गतेसम्म सामुदायिक विद्यालय आम शैक्षिक हड्ताल घोषाण गरिएको छ । पत्रमा भनिएको छ–‘राहत कोटामा क...

संथागत विद्यालय शिक्षक यूनियन (ISTU), मोरंग जिल्ला कमिटी को पूर्ण बैठक।

Image
आज संथागत विद्यालय शिक्षक यूनियन (ISTU), मोरंग जिल्ला कमिटी को पूर्ण बैठक।(मिति - २०७५-०५-१८) आगामी दिनहरुका लागि ISTU को भावी कार्ययोजना  १. बिराटनगरमा सके सम्म चाडो मोरंग जिल्लाको संपर्क कार्यालय स्थापना गर्ने । २. प्रदेश र स्थानिय निकाय को शिक्षा समितिमामा इस्टु को अनिबार्य प्रतिनिधित्व हुनु पर्ने। ३. बिधालय संचालन चार्टर र ब्यबस्थापन समितिमा अभिभावक र शिक्षक को अनिबार्य प्रतिनिधितब गराउनु पर्ने। ४. शिक्षकहरुको वृत्तिबिकाश तथा समय सापेक्ष शिक्षाका लागि तालिम लगायत का कार्यक्रम  हुनुपर्ने । ५. अबैधानिक रुपमा संचालित निजि बिधालय  तत्काल खारेज हुनु पर्ने। शिक्षकहरुलाइ तह र सेवा सुबिधा तोकेर नियुक्ति पत्र दिनु पर्ने। ६. सरकारले तोके अनुसारको न्युनतम पारीस्रमिक,संचयकोश,बिरामी बिदा,सुत्केरी बिदा,क्रियाबिदाको सुनिस्चिता गरिनु पर्ने। ७.  बिद्यालयमा शिक्षक नियुक्ति  बिग्यापन खुलाएर प्रतिस्पर्धाको आधार मा  गरिनु पर्ने। ८. सनिबार र सार्वजनिक विदा का दिन  गरिने स्रम शोषणको अन्त्य गरिनु पर्ने। ९.  निजि बिधालय र सामुदाइक बिधालयबाट उतिर्ण गरेका बिद्...

Radhakrishna rath yatra, Biratnagar, Nepal

Image
                     राधाकृष्ण रथ यात्रा , विराटनगर यो वर्षको रथयात्राका सुनौलो रंगको पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ निर्माण गरिएको छ । रथको अग्र भागको दायाँबायाँ गरी दुबैपट्टी ७५ फिट लामो रथ तान्ने लठा निर्माण गरिएको छ । राधाकृष्ण रथ यात्रा अमुल आयोजक समितिका अध्यक्ष बाबुराजा ओझा अध्यक्ष ओझाले विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट आमागी भदौ १८ गते निकालिने रथयात्राले मूख्य रुट क्षेत्र साविकका मेनरोड हुँदै महेन्द्र चौक, धरानरोड, वरगाछी हुँदै सात किलो मिटिरको रुट यात्रा पूरा गरी पुनः मन्दिर परिसरमा आएर विसार्जन गर्ने रुट तय गरिएको छ । रथयात्रा सञ्चालनका लागि मुख्य रुट क्षेत्रमा ४३ स्थानमा विश्रामस्थल तय गरिएको छ । त्यसैगरी रथयात्रा पहिलो पल्ट रथयात्रा स्वर्ण महोत्सवको मुख्य आकर्षण घोडाको प्रयोग गरी तानिने बग्गीको ब्यवस्था मिलाइएको छ । त्यसैगरी अघिल्लो वर्ष जस्तै रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्प गुच्छा वर्षाइने छ । विराटनगरमा प्रत्येक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट युगल ज...

BIMSTEC summit hosted by Nepal 2018

Image
Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation(BIMSTEC) The Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation ( BIMSTEC ) is an international organisation of seven nations of South Asia and South East Asia , housing 1.5 billion people and having a combined gross domestic product of $3.5 trillion (2018). The BIMSTEC member states— Bangladesh , India , Myanmar , Sri Lanka , Thailand , Bhutan , and Nepal are among the countries dependent on the Bay of Bengal . Fourteen priority sectors of cooperation have been identified and several BIMSTEC centres have been established to focus on those sectors.   A BIMSTEC free trade agreement is under negotiation (c. 2018). Leadership is rotated in alphabetical order of country names. The permanent secretariat is in Dhaka . Background On June 6, 1997, a new sub-regional grouping was formed in Bangkok under the name BIST-EC ( Bangladesh , India , Sri Lanka , and Thailand Ec...